तिमी बिनाको जब रात आउँछ
भित्तालाई नि खूब बात आउँछ
मिठ्ठो लाग्दैछ मलाई यो जिन्दगी
आजकाल तिम्रो, मात्र याद आउँछ
आँखा खोलेर सपना बिच्काउँछु
त्यो सँगै जीवन रेट्ने मात आउँछ
फूलका सपना रच्ने आँखाहरूमा
फूल झरे पछि बरसात आउँछ
मलाई अब बोलाउँदा याद राख्नु
'एकतारे' नाम 'श्री' पश्चात आउँछ
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
एउटा रमाइलो साँझ, धरहराको फेदमा...केही रमाइला मनहरूको साथ धरहराको फेदमै अस्ताउँदै अर्को एउटा तातो दिन म त राम्री छु :) ब्रो त ...
-
डाली डाली उड्ने चरी बास बस्ने कहाँ तिमी जीवनको थकान तिम्रो बिसाइ हेर एकफेरी पिरतीको बतास न्यानो चलिरा'छ वरपर ढुँगा सरी मन हैन किन भाग्छ...
-
एकजना साथी विदेश जानु अगाडी भेटघाट गरौं भन्दै थिए, ल त जमघट गरूँ न भनेर सबैलाइ बोलाइयो । जमलस्थित एउटा क्याफेमा साथीहरूलाइ कुर्दै थिएँ । क्य...
-
तिमी बिनाको जब रात आउँछ भित्तालाई नि खूब बात आउँछ मिठ्ठो लाग्दैछ मलाई यो जिन्दगी आजकाल तिम्रो, मात्र याद आउँछ आँखा खोलेर सपना बिच्का...
-
कि त आफैं बाटो खोलिदेऊ भगवान् या कोदालो हातमा राखिदेऊ भगवान् अरु केही पनि माग्ने छैन तिमीसँग बस् आमाका इच्छा बुझिदेऊ भगवान्
nice gajal
ReplyDeletebravo
Thank you :)
Deleterealy ur writings are amazing
ReplyDelete"हार्ट टचिङग - माइन्ड ब्लोइङग - दोहोर्याइ तेहर्याइ पढन मुन लाग्ने "
ReplyDeleteधन्यवाद हजुर :)
Delete