छोटो छोटो नाटकको रास जीन्दगानी
रास भित्र सच्चाईको आस जीन्दगानी
मन्च माझ उज्यालो र हाँसो छ कहिले
पर्दा अघि अँधेरीको बास जीन्दगानी
अनेक पात्र हुन्छन् साथ तर किन होला
आफ्नो मात्र भूमिका छ खास जीन्दगानी
सोचे जस्तो खोजे जस्तो हुन्न यहाँ केही
हर दृश्य विधाताको दास जीन्दगानी
– २०६७ जेष्ठ २, आइतवार
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
[ बेहतरिन स्ट्रोक, फिल्डरको बिट किया..लेकिन बाउन्डरीलाइनपे फिल्डर तैनाथ,कोई रन नहीँ.. बहुत बढिया शाट...सिधे फिल्डरके हातो में शानदार स्ट्र...
-
बतास चल्दा जहाँ-जहाँ छेकिएको थियो ठिक त्यहीँ हाँगा सिधा देखिएको थियो त्यो प्रेमपत्र आगोले नि जलाएन आखिर "मन सागर हो" त्यसमा ...
-
मनको कुनामा तह मिलाई वरी पट्याएर राखेका यादहरू पत्रपत्र फुकाएर फैलाउन खोज्दैछ जूनले अब रातको प्रहरमा झल्यास्स उज्यालो हुनेछ बिजुली चम्...
-
"नयाँ आउने सरहरू लाइनमा बस्नुस्, लाइन् नमिच्नुस् त" "यसका लागि नि लाइन बस्न पर्ने हो?" "हिजो अपरेसन गरेकाहरू लाइ...
-
भोग्दा भोग्दै थाकेँ धेरै, धिक्कारें यो जीवनलाई सबैलाइ उस्तै रैछ, स्विकारें यो जीवनलाई लक्ष्य छैन हिड्छु त्यसै छाम्दै मनका रहरहरू जता ति...
No comments:
Post a Comment