चाह हैन तर पनि साथ सँग विदा माँगे ।
लाग्यो शायद मैले आफ्नै साँस सँग विदा मागेँ ।।
माग्यौ वाचा विछोडको, नाईँ भन्न कहाँ सकेँ?
विदाईमा उठेका ति हात सँग विदा मागेँ ।।
नपाएको हैन तर, अघाउन सकिएन ,
अपुरा ति मेरा सबै प्यास सँग विदा मागेँ ।।
के थाहा र? खुशीसँगै, ईक्षा पनि जल्दो रैछ ।
रहर पनि सँगै जले, राख सँग विदा मागेँ ।।
जन्मे एक्लै मर्छु एक्लै, बाँच्ने पनि शायद एक्लै ।
तिमीसितै ज्युँने मर्ने आश सँग बिदा मागें ।
Wednesday, April 28, 2010
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
World's Bloggers' Day 2012 and Celebration of 1st Anniversary of Meroreport.net Some of funny captures of the day Bann...
-
लूट भयंकर चल्यो, जसको मुखमा पनि लूटका पात्र, संवाद झुन्डिएका छन् । लूट हेरेको छैन मैले भनेर भन्न पनि लाज लाग्ने अवस्था आइसक्यो अहिले । यो लु...
-
आज विहान देखि अप्रिल फूल मनाउने क्रममा ७ वटी केटीलाइ "आइ लभ यू " भनेर मेसेज पठाइयो । जम्मैको भाँती भाँतीका जवाफ आयो.. १. साँच्ची ...
-
आज अचम्म भयो । साँच्चिकै हुनु नसक्ने काम भयो । सामान्यतया मनले मायालाई कम्तीमा पनि आधा एक घन्टा कुर्न पर्थ्यो । आज त माया पहिले नै पुग...
-
पश्चिम आकाशबाट घामको लाली हराइसकेको थियो । खुला झ्यालबाट झिलिमिली तारा नियाल्दै साँझको योजना बनाउँदै थिए । ल्यापटप खोल्न हात के बढेको थियो, ...
No comments:
Post a Comment