घर पागल
बुढी पागल
साथी पागल
हाकिम पागल
शहर पागल
देश पागल
संसारै पागल
...
हि!! हि!! हाsss
...
जसको सोच पागल
उसले देख्छ सब पागल !!!!!!
Thursday, November 18, 2010
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
ओ पहाडिन! तोहार हमार कौन कौन चीज मिलत है? मन मिलत है सोच मिलत है भविष्य कय योजना मिलत है नाहीँ मिलत है तो खाली ई नाम कय पिछे आय...
-
धर्ती आकाश भुल्छु, बादल बन्छु । सुख दुख भुल्छु, पागल बन्छु ।। पैताला र शिरको भेद भुल्छु । चालमा ताल दिन्छु, पायल बन्छु ।। सोच्छु एक थरी, हुन...
-
आज विहान देखि अप्रिल फूल मनाउने क्रममा ७ वटी केटीलाइ "आइ लभ यू " भनेर मेसेज पठाइयो । जम्मैको भाँती भाँतीका जवाफ आयो.. १. साँच्ची ...
-
पाउमा शिर झुकाउन उर्दि जारी भएको छ जो चै थियो शैतान उही अवतारी भएको छ रमिते भै हेरी बस्यो सदाचारी भनाउँदो रोक्ने छ्क्ने हात भने दुराचारी भए...
-
यात्रा थालि पाईला उठे सङ्घारमै गोधुली छ रात परे के नै भयो साथ दिने जुनेली छ साजगाज बिनापनि गाउनै छ जीवन गीत सँगसँगै रमाउने एकान्तको सुसेली ...
No comments:
Post a Comment