अक्षर,शब्द,मिसरा र शेर मिली गर्जे पो त गजल
विचारको प्रहारले मुट हल्ले पो त गजल
बहरको शरिरमा शब्द भर्नु मात्र हैन
भावनाले उर्लिएर प्राण भरे पो त गजल
हुनेगर्छ बयान उस्तै सुरा अनि सुन्दरीको
प्रेम देखि द्रोहसम्म विचार अटे पो त गजल
महफिलमा पालो कुर्ने थपडीको स्वर हैन
मनैदेखि वाह! वाह! भने पो त गजल
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
Beauty of bike ride is you get to stop where ever you like and enjoy the scenery. This time I got bored of K-town and was heading for Lumb...
-
आजकाल जुनसुकै पत्रिकामा टुइट छापिएको देख्नु भएको छ? सामाजिक सञ्जाल चलाउनु हुन्छ? अनि टुइटरको बारेमा उत्सुकता छ? टुइटरमा आउनु भयो तर टुइ...
-
"ल है कलंकी ओर्लिने कोही छ भने आऊनुस् है " कानै नजिक कन्डक्टर चिच्याए पछि मेरो निद्रा खुल्यो । घडी हेरेँ, रातीको ११ बजिसकेको रहे...
-
[ बेहतरिन स्ट्रोक, फिल्डरको बिट किया..लेकिन बाउन्डरीलाइनपे फिल्डर तैनाथ,कोई रन नहीँ.. बहुत बढिया शाट...सिधे फिल्डरके हातो में शानदार स्ट्र...
-
To the one who when kept on land of choclate sees nothing but calories and more calories "Dear Sabin, As a rule, you are a fool when it...
No comments:
Post a Comment