Tuesday, July 12, 2011
बरसातमा... (गजल -५३)
खडेरी सहेको विरुवा पो झुम्छ बरसातमा
साँचेर राखेको तिर्सना त्यो धुन्छ बरसातमा
पिरती गहिरो गाडेछ शायद विछोडले
टिपेर एक एक बूँद त्यो चुम्छ बरसातमा
जति नै जले पनि चाहना तापको छ आखिर
फर्किने घामको आश ज्यूँदो नै हुन्छ बरसातमा
दुखमा रमाउन जान्ने जीवन पो त जीवन
तेज हुरी सँगै रमाएर झन् झुल्छ बरसातमा
March 29, 2011
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
Beauty of bike ride is you get to stop where ever you like and enjoy the scenery. This time I got bored of K-town and was heading for Lumb...
-
आजकाल जुनसुकै पत्रिकामा टुइट छापिएको देख्नु भएको छ? सामाजिक सञ्जाल चलाउनु हुन्छ? अनि टुइटरको बारेमा उत्सुकता छ? टुइटरमा आउनु भयो तर टुइ...
-
"ल है कलंकी ओर्लिने कोही छ भने आऊनुस् है " कानै नजिक कन्डक्टर चिच्याए पछि मेरो निद्रा खुल्यो । घडी हेरेँ, रातीको ११ बजिसकेको रहे...
-
[ बेहतरिन स्ट्रोक, फिल्डरको बिट किया..लेकिन बाउन्डरीलाइनपे फिल्डर तैनाथ,कोई रन नहीँ.. बहुत बढिया शाट...सिधे फिल्डरके हातो में शानदार स्ट्र...
-
To the one who when kept on land of choclate sees nothing but calories and more calories "Dear Sabin, As a rule, you are a fool when it...

No comments:
Post a Comment