पाईलालाई के थाहा छ र बाटो कहाँ जान्छ ।
यो त लाग्छ त्यतै तिर जता मनले लान्छ ।।
हिँड्दा हिँड्दै कदम मेरा अँधेरीमा अल्झे ।
उजेलीको आशा मारी थाक्न कहाँ मान्छ ।।
सुस्ताएका बटुवाको कुरा सुने हुन्थ्यो ।
अटेरी मन आफ्नो राजा आफूलाई नै ठान्छ ।।
जता गयो सपनाको ताँती पछि पछि।
आँखा चिम्ली हिँड्ने बानी ठक्कर अनेक खान्छ ।।
२०६७।०७।०१ आईतबार , एकादशी
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
Beauty of bike ride is you get to stop where ever you like and enjoy the scenery. This time I got bored of K-town and was heading for Lumb...
-
आजकाल जुनसुकै पत्रिकामा टुइट छापिएको देख्नु भएको छ? सामाजिक सञ्जाल चलाउनु हुन्छ? अनि टुइटरको बारेमा उत्सुकता छ? टुइटरमा आउनु भयो तर टुइ...
-
"ल है कलंकी ओर्लिने कोही छ भने आऊनुस् है " कानै नजिक कन्डक्टर चिच्याए पछि मेरो निद्रा खुल्यो । घडी हेरेँ, रातीको ११ बजिसकेको रहे...
-
[ बेहतरिन स्ट्रोक, फिल्डरको बिट किया..लेकिन बाउन्डरीलाइनपे फिल्डर तैनाथ,कोई रन नहीँ.. बहुत बढिया शाट...सिधे फिल्डरके हातो में शानदार स्ट्र...
-
To the one who when kept on land of choclate sees nothing but calories and more calories "Dear Sabin, As a rule, you are a fool when it...
No comments:
Post a Comment