यात्रा सहज कहाँ छ र? बाटो छेक्ने छ टाकुरा
सफलताका शिखर चुम्ने रहर अझै छन् अधूरा
बेला बेला रसाईदिन्छ, बन्जर छैनन् आँखा मेरा
त्यही ओसमा पलाउने, विश्वासको म आँकुरा
सोचे जस्तो हुन्न यहाँ, चाहे जति पाउनु कहाँ
मन भित्र थोरै धेरै ईच्छा मेरा छन् अपूरा
कहिले त छिया छिया हुन्छ मेरो मन पनि
सम्हालेर आफैलाई, आशा बुन्ने म माकुरा
Thursday, October 7, 2010
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
Beauty of bike ride is you get to stop where ever you like and enjoy the scenery. This time I got bored of K-town and was heading for Lumb...
-
आजकाल जुनसुकै पत्रिकामा टुइट छापिएको देख्नु भएको छ? सामाजिक सञ्जाल चलाउनु हुन्छ? अनि टुइटरको बारेमा उत्सुकता छ? टुइटरमा आउनु भयो तर टुइ...
-
"ल है कलंकी ओर्लिने कोही छ भने आऊनुस् है " कानै नजिक कन्डक्टर चिच्याए पछि मेरो निद्रा खुल्यो । घडी हेरेँ, रातीको ११ बजिसकेको रहे...
-
[ बेहतरिन स्ट्रोक, फिल्डरको बिट किया..लेकिन बाउन्डरीलाइनपे फिल्डर तैनाथ,कोई रन नहीँ.. बहुत बढिया शाट...सिधे फिल्डरके हातो में शानदार स्ट्र...
-
To the one who when kept on land of choclate sees nothing but calories and more calories "Dear Sabin, As a rule, you are a fool when it...
No comments:
Post a Comment