सोध्छन् मेरा साथी, तँ किन पिउँदैनस्?
जिन्दगीको एउटा बेग्लै पाटो, किन जिउँदैनस्?
पिरै पिरको भारी बिसाउँदै चाखी हेर यो मात
दुख सारा भुलाउँदै लिइ हेर यसलाई साथ
म भन्छु अनि
हेर साथी हो, म पनि नमातिने त हैन
मेरो पनि भुल्ने बहाना नभएको त हैन
न ह्विस्कीको झमझममा,
न लोकलको रमरममा
म त मातिन्छु
अँगालोको आफ्नोपनमा
जब जब संसार देखि आतिन्छु
आफन्तको साथमा मातिन्छु
जब जब मनमा बढ्छ चिसोपन
रोज्छु आत्मियताको न्यानोपन
June 16, 2011
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
Beauty of bike ride is you get to stop where ever you like and enjoy the scenery. This time I got bored of K-town and was heading for Lumb...
-
आजकाल जुनसुकै पत्रिकामा टुइट छापिएको देख्नु भएको छ? सामाजिक सञ्जाल चलाउनु हुन्छ? अनि टुइटरको बारेमा उत्सुकता छ? टुइटरमा आउनु भयो तर टुइ...
-
"ल है कलंकी ओर्लिने कोही छ भने आऊनुस् है " कानै नजिक कन्डक्टर चिच्याए पछि मेरो निद्रा खुल्यो । घडी हेरेँ, रातीको ११ बजिसकेको रहे...
-
[ बेहतरिन स्ट्रोक, फिल्डरको बिट किया..लेकिन बाउन्डरीलाइनपे फिल्डर तैनाथ,कोई रन नहीँ.. बहुत बढिया शाट...सिधे फिल्डरके हातो में शानदार स्ट्र...
-
To the one who when kept on land of choclate sees nothing but calories and more calories "Dear Sabin, As a rule, you are a fool when it...
No comments:
Post a Comment