डाली डाली उड्ने चरी बास बस्ने कहाँ तिमी
जीवनको थकान तिम्रो बिसाइ हेर एकफेरी
पिरतीको बतास न्यानो चलिरा'छ वरपर
ढुँगा सरी मन हैन किन भाग्छौ परपर
धर्ती आकाश दूरी नापी भौतारिन्छौ अझै कति
मायालुको साथ लिई यात्रा धेरै सहज हुन्छ
बाधा सबै पार गरी नयाँ नौलो आकाश छुन्छ
उज्यालो छ झनै बढि बादलुको घेरा माथी
November 14, 2010
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
ओ पहाडिन! तोहार हमार कौन कौन चीज मिलत है? मन मिलत है सोच मिलत है भविष्य कय योजना मिलत है नाहीँ मिलत है तो खाली ई नाम कय पिछे आय...
-
जति बेला कालो मैलो बादलले आकाश घेरोस् त्यही बेला घामले नि मलाई जिस्काइ देवोस् ईश्वर खोज्दै मन्दिर मै धाएकोछु आजभोली जो चै मेरो हुँदै ह...
-
हाइवे हेरे पछिः - अतिसम्मोदवर्धन सर्वप्रथम म कुनै चलचित्र समीक्षक वा अझ भन्दा चलचित्रको उल्लेख गर्न लायक दर्शक पनि होइ...
-
खप्न कति सक्छस् ए दिल तँलाई म जाँच्छु फेरि । तैले खोजे जस्तै जाली माया अब माग्छु फेरि ।। तेरो लागि के के गरेँ, बदलामा दु:ख पाएँ । आँसु मेरो ...
-
त्रिशुली किनार हुइँकिदाँ -१ बाट अगाडी अघि बढ्नु अघि रोमाले फेरी सम्झाए, घुमाउरो बाटो छ अलि सावधान भएर चलाउनु । ३० -४० को स्पीड मा...
yo garam ?
ReplyDeleteगरम् ।
DeleteThis comment has been removed by a blog administrator.
ReplyDelete